जनता समाजवादी पार्टी नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज अपराह्नदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दिउसो १२ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ । पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधवार … Continue reading जनता समाजवादी पार्टी नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै